poonteda--मास्टर्नी नानीलै बधाई छ भनेकुम्-- khoob !!:(
gautamB- darsan!:)
KALANKISTHAN-मास्टर्नी नानी, फिलिम मा गाउने बारे के bichar छ? :)---- hihihhi darshan gare hai
हे हे हे माष्टरनी नानि यो त के जाति पहिरो बिजय भओ बाबै!! '----tehi ta kaam nabhaka hur raat bhar mouse hit garera basechan
surnatal--हाम्रो त जमानत् नै जफत् हुने भो प्रभु।'----khuchching
Antare--ह्याट्टेरि कट्टि पछाडिबाट माट्रै फस् भ्यर ल्याउनि भन्या मलाई ट डिक्क लाएर ल्याउँच।' aba testo dhokre sworle भ्यर ल्याउनि tehi ho :P
Lale-आम्मैनी हैन हाम्रो चौतारीलाई त अब पार्टी नै बनौनु पर्ला जस्तो पो छ त, अब चुनाब पनि आउने बेला भा छ केरे, कैले देखि गाम्लेले सभापति देखि सदस्य सम्मको चुनाब गरौनीहुन फेरि ' --- bihana bharee parti neta hur sahichhap garamna aayeko aayei chan ma kaha :)
gwanche-CONGRATS!!!!! kaha rakhu :)
durgi sis-मिस सिस लाइ मैले रातभरि भोट हालेको है ''--- grrrrrrrrr
'उमेद्धार मनोनयन गर्दा सबभन्दा कम लेराउनेबाट शुरु गर्नुहुन चित्र बहादुरलाइ बिनम्र अनुरोध '-- GREAT idea !!!
kumle-'मिसको चाँहि आएको हो है भोट! कि भित्ते घडीको पेन्डुलममा डोरी जोडेर जत्ति चोटी हल्लिन्छ त्यत्ति भोट क्लिक हुने टेन्क्निक पत्ता लगाउनुभयो कि कसो? हा हा हा! एक लाख भोट'--- how did you know ? ;)
chitre-मिस दिदीले अंग्रेजी नौटंकी ईस्कुलका सबैलाइ ल्याएर भोट दिन लाउनु भा' रैछ' kalle bhanyo ? aba kasaile ramro laagera vote diye tesma mero ke dos ? :)
mero bhanai ni dekhaidinchu ke :P --'स्यान्दी ,SNDIपहिले भन्स्यो कल्लाई दिने भोट्? हिहिहिहिही
हजुरले सुन्स्यो. जो गीत मन्पर्छ तेस्लाई दिस्यो
इमान्दार हुने हो भने एकपटक मात्रै धाधली अर्ने भे जती चोटि मुसालाई हिट गरे नि भयो , '
mero lagi dukha garnu hune sappai laai dhanyavad . :)