Posted by: uptowngal August 30, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
गाम्ले हो के तपाईंहरु ले भाउते दाइलाई देख्नु भको छ। देख्नु भको भए कही, कहाँ, कती बजे देख्नु भाको। भाउते दाई किन चौतारी न-अौनु भाको। तपाईं हरुले एस्को उत्तर थाहा छ भने पिलिज मलाई कल गर्नु होला। 1800-thu-keti thulketi@hotmail.com
Read Full Discussion Thread for this article