Posted by: SurNaTal August 30, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
समए पँछी हो, खुल्ला यसको बन्धन्, बाधेर बधिदैन, उड्छ निरन्तर्। दिन रातको, पँख सेतो कालो, बाधेर आकासैमा उड्छ हरपहर्। जदौ सबैलाई। KALANKITHANL, ठुली, अन्तरे, ग्वाचे, ढुल्दाई, राहुल्दाई सबैलाई बिहिबरे नमस्ते। हन यो भोट् हेर्दा त मस्तर्नी US president नै हुन्छिन् कि कसो। प्रेसिडेन्ट् ले ल्याउने भोट् भन्दा उन्कै बढि पुग्ला जस्तो छ। अहिले नै १ लख् भन्दा बढि रे। हाम्रो त जमानत् नै जफत् हुने भो प्रभु।
Read Full Discussion Thread for this article