Posted by: KaLaNkIsThAn August 30, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
बा बा बा बा बा बा (आाफ्नो नेपाली टाईप गर्ने नि झ्याप भएछ -- त्यसको खप्पर!!!॰ क्या हरिप हरिप ट्यालेन्ट यार साझामा -- म त अक्क न बक्क भए म त चौतरीको टुरिस्ट भएछु -- घुम्दै फिर्दै आएँ -- पुण्टे दाई, अन्तरे, कुम्ले, दुर्गे भाउजु, मास्टरनी नानी को गीत सुने -- अनि बेहोश भएँ। कस्तो हरिप गीत गा यार सप्पै ले -- रणभुल्लै भएँ। मास्टर्नी नानी, फिलिम मा गाउने बारे के bichar छ? :)
Read Full Discussion Thread for this article