Posted by: Rahuldai August 30, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
तारेमाम् गम्लेहरु। के छ ताअाअाअाअाअाअाअाअा? ठुली चिया खायौ? सबै जना भोट हालेर थाकेका होलान्। थाकेर सुतेका होलान्। कोइ सुतेर उठे होलान्। चित्रेले भोट मशिन नै गडबडे बनाएछ। २०३६ सालको जनमत संग्रहको मतदान जस्तो। जति नीलोमा हाले नि पहेलो भएर जाने। चित्रेले त्यही गोप्य मन्त्र सिके जस्तो। धाँधली नै भए पनि चुनाव चुनाव नै हो क्या र। बधाई छ मिस नानीलाई। जित्या उपलक्षमा अब एउटा धमाकेदार प्रस्तुती जानु परो। अन्तरे, दिलै छुने गाना संझायो। तिमी जुन रहरले.........................
Read Full Discussion Thread for this article