Posted by: PallaGhareAntare August 30, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
ह्याट्टेरि कट्टि पछाडिबाट माट्रै फस् भ्यर ल्याउनि भन्या मलाई ट डिक्क लाएर ल्याउँच। ठुल्डाइले मलाई भोट डिन्छ भन्यार बोनस् गिट एउटा राखेर ल्याको मैले हिजो, ठुल्डाईले सुन्न भ्यान जस्टो छ नट्र ट हेर् म फस् का फस् ल। सट्टे ढरोढर्म। अब हमि सोचि हालेछु त आर्को पटक हमि मेथलिमें गना गाउने। तर सला सब लरकि लोगन् हम्रो पछडि भैहाल्छ। उ मदनवाले कति भोट ल्याएथियो पहिलो पटक? हमिले बल्ल कुरा बुझेछु अब। ठुल्बुईनी च्या खायौ? मलाई भोट हाल्यौ कि हालिनौ? ल तरकारी रामरी बेचे है त।
Read Full Discussion Thread for this article