Posted by: nepalean August 29, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
बाप रे बाप, डेड लाख भोट ??? कसरी भयो हो गाठे । पुन्टे बुडा जिम जान छोडेर भोट खसाल्दै बसे जसतो छ । अनि दुर्गि दिदि चाहि भदा भदै सप्पैला स्कुल नपठाइ चौतारी तिर पठाको जस्तो छ मिठाइ दिएर । मेरो बासुरी खोइ त ? यो नया भर्सन काम चलाउ :
Read Full Discussion Thread for this article