Posted by: world_map August 29, 2007
Login in to Rate this Post:
0
?
हा हा! दुर्गे भाउजू!
अर्को राउन्डमा त दुइटा गीत गाम्न पर्छ!
१) नेपाली आधुनिक गीत
२) नेपाली बाहेक नेपालको कुनै पनि क्षेत्रीय भाषामा (नेवारी, मैथीली, तामाङ्, राइ, गुरूङ् जे आउँछ) या विदेशी भाषामा(जापानी, हिन्दी, चाइनिज, जर्मन, स्पानिश आदी)