Posted by: miss_ me August 29, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
हुन देउ तिरु हामी मात्रात्मक भन्दा गुणात्मक पक्षलाई बढी मान्यता दिन्छौ 
अहम्!! ;)

अन्तरे हजुरको पनि निकै राम्रो छ आवाज त है ( मन्मनै भोट्दिहाल्छन्की भनेर कि नत्र त्यस्तो धोक्रे स्वर के स्वर )
हो र कतै सुनेको पो थियो कि त ? धन्यवाद है मैले मन्म्नै सोछेको जस्तो पो हो कि :) जे सुकै होस् भनिहाले के रे


स्यान्दी ,SNDIपहिले भन्स्यो कल्लाई दिने भोट्? हिहिहिहिही
हजुरले सुन्स्यो. जो गीत मन्पर्छ तेस्लाई दिस्यो
इमान्दार हुने हो भने एकपटक मात्रै धाधली अर्ने भे जती चोटि मुसालाई हिट गरे नि भयो ,

चौतारीमा अहिले जत्ती पटक नि दिए हुन्छ प्रशन्तेलाई दिए जस्तो
Last edited: 29-Aug-07 06:16 PM
Read Full Discussion Thread for this article