Posted by: NayaSadak August 29, 2007
Deepak Bista "Disgrace in the name of Nepali"
Login in to Rate this Post:     0       ?        
तिथी मिती को पनि ख्याल गरेर कुरा कानी समाबेश गर्नु पर्‍यो। काम कुरा गर्दा सोच बिचार गरेर गर्नु पर्दछ, दिग्भ्रमित भए पछी कस्को के लाग्छ। एसैलाई भन्छन " कुकुर्लाई घिउ नप चे को" । आफ्नो पद र ओहोदा अनुसारको आच् र ण् गर्नु पर्छ भनेर सास्थ्रमा तेसै लेखेका हुन र?
Read Full Discussion Thread for this article