Posted by: gwanche August 29, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
दिन भरी भोट हाल्दा हाल्दा कुइना सम्म निलो भईसक्यो, चित्रेले कस्तो मसी युज गर्दो रइछ, निस्कँदै ननिस्किने। हात पनि दुख्यो अब त, मन्चिसो पानीले हात सेकेर ढले है गाम्ले हो म त, तपाईंहरु लागिरहनुस, भोटिङ गर्दै गर्नु Tschuess!
Read Full Discussion Thread for this article