Posted by: CaMoFLaGeD August 29, 2007
Login in to Rate this Post:
0
?
लोल ग्वाँचे! त्यहि त! त्यहि ताल हो भने हाम्रा सानेश्वर महादेवले यहि भोटको आधारमा धेरै जनाले हेर्ने साझा भनेर बिज्ञापनको भाउ बढाउलान्! बिचरा नेपाली बिजिनेस कम्पनीहरुको बिजोग हुने भयो। लोल!