Posted by: shabanam August 29, 2007
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
आम्मामा यहाँ त रमाइलो भैरा'को रैछन्त हो !!! चौतारी आइडल रे ??
इहिहिहि । यस्तो त फर्स्टटाइम सुनेको, बिद्याकस्सम । क-कसले गीत गायो ? त्यो सोवर केटाहरु छन नि, राहुलभाइ, दीप तिनारुले गायो ? सुर्नताल ? इहिहिहि, सुन्तले
खत्त्त्तर्रा मादल ठोक्छन्त हगि ??
![](/sajha/chat/smileys/m-ohmy.gif)
![](/sajha/chat/smileys/m-ohmy.gif)