Posted by: CaMoFLaGeD August 29, 2007
Login in to Rate this Post:
0
?
हैन पून्टे दाईले त्यो चित्रेलाई भनेर त्यहा भोट काउन्टिङमा फर्मुला नै राख्नु भा छ कि कसो? हा हा हा! फर्मुला चाँहि,
पून्टेको भोट = (कुम्ले + अन्तरे + मास्टर्नी नानी + दुर्गे भाउजु + सुन्तले) x २
अनि आफ्नो जत्ति बढेपनि पून्टे दाई हाँस्या हाँस्यै!
ल ल ठुली र तितौरी! हाल हाल अर्को पल्ट कफी विद कुम्लेमा फेरि निम्तो गर्छु! फस्ट नभए नि सेकेन्ड त हुन पर्यो!
ए हरितालिके! तिउँरा अफिसाँ को को छन्? सबलाई लगाउ यहाँ क्लिक अर्न! कि मामाओ आदेश चाहियो? :-)