Posted by: Birkhe_Maila August 29, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
हन ए गाम्लेओ, यो शक्रबार किन एस्तो ढिलो आउँछ हँ अचेल! के भओ के मलाई गाँठे आजभोलि। अल्छि मात्तै लाउछ! भोक ला' ला अस्तो हुन्छ पेटभरि हसुरे पनि! निद्रै मात्र लाउछ रातभरि पसारिए पनि! नराम्ररि बुडेसकालले छोओ अस्तो छ मलाई! हरिशरणम्!!
Read Full Discussion Thread for this article