Posted by: Birkhe_Maila August 29, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
साँच्चि ठुल्दाई तो तमाखु भिजाउने सखरमा हो र? खुँदो (सखर बन्नु भन्दा पहिलेको कालो झोल) मा हैन र भन्या? लौ तितौरी आइछिन् कुरो सुन्दा हिसाबले आज भ्याइनभ्याइ भएछ बरा!! तेइ त भन्या माकुरे, हेरि चङ्गा उडाउने, गुच्चा खेल्ने, लट्ठिकासा, तेलकासा खेल्ने कोइ गर्दैन अहिले!
Read Full Discussion Thread for this article