Posted by: CaMoFLaGeD August 29, 2007
Login in to Rate this Post:
0
?
हिजो मामा भान्जाको बार्तालाप पछि:
जिम्माल बा: हन ए मदन्वा! हिजो हाउँरो भान्जो कोदालो लिएर हिडेको देखेओ थिएँ। चाइन्जो आज तिमी कोदालो लिएर हिडेका छौ। किन ढिलो अरेओ, हिजै पुर्नु पर्थेन?
मदनवा: खेँ... खेँ... खेँ... जिमवाला बुह्रो आइलिनुभएछ। अथि हमि हर रोज कोदार बोक्छु अउर हर रोज पुर्छु।
जिम्माल बा: चाइन्जो कस्तो कुरो अर्चौ? हिजो पो जनै पुर्ने दिन थो अन्खेरुन जनै पुर्ने काम अरेओ पुनि हेर्दा सुन्दा थिकै लाउछ। चाइन्जो हरेक दिन पुरेर नि हुन्छ?
मदनवा: जिमवाला बुह्रोले तमाखु मे के मिसाएछ? हमि जनौ वनौ लगाउदिन त किन पुर्ने जान्छु?
जिम्माल बा: चाइन्जो त्यसो भए तो कोदालो बोकेर किन हिडेओ?
मदनवा: खेँ... खेँ... खेँ... हमिलाई वो बिल्लीले सिकाएछ मैदान करेपछि पुर्ने लाई! वहि भएर हमि सधेँ कोदार लिएर जान्छु मैदान कर्नेलाई!
जिम्माल बा: हँ!?!
(In Jest)