Posted by: Birkhe_Maila August 29, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
तो अन्तरे र कुम्लेलाई भरे बेलुको मास्तिर ठेल्ने हो चतुरे काइँला! हेरि अइले के जाति भोट खसाल्न नमिले'र मात्तै हो! नत्र हाम्लाई नि आउँछ बुथ क्याप्चर अर्न! कि कसो??
Read Full Discussion Thread for this article