Posted by: Maverick_ August 29, 2007
Login in to Rate this Post:
0
?
बिर्खे,
उबेला हाम्रा हजुर बा ले भन्थ्ये कि उमेर त चरित्रले देखौछ। अब क्या भन्या हो तिमीनै भुज। म त्यो कुरा , लौलौ, प्रौद कक्ष्यामा मास्टर साब लाई सोध्नु पर्ला। लौलौ बरु तिमी चै कुन उमेरको पर्योउनि कुन्नी!