Posted by: Birkhe_Maila August 29, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
हो हो भान्जो सल्काउ सल्काउ लु ग्वाँचै नि आओ! मजाले तमाखु तानेर बात मारुम जे पर्ला पर्ला!! हन ए सुन्तले!! तो तिउँले मादल घन्कार दित गा' देख्दा त एउबाजि जमघट अरेर तिनपाने चढा'र तिमि हामि सपै मिलेर जोर मादल घन्काम्दै गित गाउन मन लाओ गाँठे!!
Read Full Discussion Thread for this article