Posted by: gwanche August 29, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
मिती: आज जती हो तेत्ती श्रीमान निर्वाचन अधिक्रितज्यू, चौतरि आइडल प्रतियोगिता चौतारि चोक, साझा नगर! बिषय: चौतरि आइडल प्रतियोगिताबाट नाम फिर्ता गराइ पाउँ भन्ने बारे! महोदय, उपरोक्त सम्बन्धमा मैले अस्ति झ्याप भ'को सुरमा चौतरिमा टाँसेको आवाजै नभएको टुक्रालाइ चौतरिको टुप्पो मै राखिएको र अझ चौतारी आइडलमा पनि राखिने हो कि भन्ने लागेर मैले बाथरुममा बसेर ढोका बन्द गरेर बाहिरबाट रिकर्ड गरिएको जे पि टि टुक्रोलाई चौतारीको टुप्पोबाट हटाइ पाउँ तथा चौतारी आइडलमा सहभागि नगरइयोस भनेर यो निबेदन पेस गरेको छु। धन्यवाद! निबेदक, ग्वाँचुराम कुइँकेल रोल लम्बर :१०१ चौतारी चोक साझा नगर
Read Full Discussion Thread for this article