Posted by: chanaa_tarkaari August 28, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
आहाहाहाहा दाऽऽऽऽमि रहेछ ल मास्टर्नी नानी, मेरो भोट पक्का । सुन्दाखेरि नै नाचुँ नाचुँ लाग्ने, यो गीतमा मादल ठोक्न पाएन आहाहाहाहाऽऽऽऽऽ, क्याऽऽऽ रमाइलो हुँदो हो । लास्टमा क्या न्याचुरल मुस्कान के फेरि । केटाहरु सबै डाउन अव, हाउँरो चौतारी आइडलाँ केटाहुरले नसक्नि भयो जस्तो छ ।
Read Full Discussion Thread for this article