Posted by: Durgesori August 28, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
लौ न मिस सिस म त रेडुमा कुन चै गाइकाले गाको भनेर पो सोचिराको!! कति राम्रो ! तारीफ गर्ने कुनै शब्द नै छैन। वा वा वा के भनु खै आफुले आफुलाइ भोट हालुला भन्ठानेको त मन ले नमान्ने भो। भोट त मिस सिसलाइ नै जाने भो मेरो तर्फबाट
Read Full Discussion Thread for this article