Posted by: world_map August 28, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
पून्टेदाईईईई! दामी छ! स्वर, माइक, गिटार सबै! आधिकारिक अडिशन चैं नयाँ चौतारीमा राख्ने कि? नयाँ बनाउने बेला नि भो, हरिले बनाउला कि भनेर म कुरेर बसिरा'। अल्छि लाग्यो!
Read Full Discussion Thread for this article