Posted by: NayaSadak August 28, 2007
KING G's Networth
Login in to Rate this Post:     0       ?        
धन्दा न मान नेपाली दाजुभाई दिदी बैनिहरु, दाई लाई, जसरी सखाप पर्‍यो, एस्को हालत पनि तेस्ताइ हुन्छ, मेरो कुरा मन्मा राखिराख, पाप धुरी बाट कराउछ। डर एक कुराको मा त्र छ, यी आजका मन्डलेले न्वारान गरी, माओ बादी भएका छन। यीनी हरुले पो हत्याउलान ज्ञानेले र एस्का सहोदरी ले जम्मा गरेको श्री सम्पत्ति नत्र तेस को राम्रो सदुपयोग गर्न सक्ता , वा तेसैको नाम मा (Gyane) अस्पतल्, विश्वाबिद्यालय, स्रम्जिबी त्रैन्निङ आदी खोल्नु पर्छ।
Read Full Discussion Thread for this article