Posted by: Rahuldai August 28, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
रिठ्ठे ब्रो। भोट हाले नि न थर्काम् है हाम्री ठुली बुइनीलाई। तिरु, १ जोर झुम्का बाकी छ, ठुलीलाई दिन्छु भनी सकें, १ ओटा ठुलीले अर्को तिरुले लाउने भए हुन्छ, झगडा नगरी बाँडेर लेउ। होइन भने अर्को साल कुर, नेपाल जाने सोच मा हतार हतार रि सोच गर्दै छु। झुम्का , यार्लिङ्, टप सबै लिएर आउला। मज्यूला?
Read Full Discussion Thread for this article