Posted by: uptowngal August 28, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        

बिर्खे दा जानुस् त त्यो बरेलि बजारमा मेरो झुम्का खोजेर ल्याइदुन्स।
रित्थे खुचिङ खुचिन तिम्रो कम्पुतर बिग्रो खुचिङ। म सँग निउ खोज्यो भने तेस्ताइ हुन्छ

 

माकुरे राहुल दाले आफ्नै हाले मेरो लागि झुम्का बनाइ दिनु भाको छ। हाइहै राहुल दा

Last edited: 28-Aug-07 02:12 PM
Read Full Discussion Thread for this article