Posted by: CaMoFLaGeD August 28, 2007
Login in to Rate this Post:
0
?
ए भउते! हैन कस्तो पहेलो राखी ल्याएको? व्हाइट गोल्डको छैन?
हे हे हे चना दाई! सकियो उता तिरओ झगडा? कि सबलाई सामसुम पारेर आइयो? झिल्के खोइ? कत्तै युद्धमा चोटपटक त लागेन उस्लाई?
जिम्माल बा अझै निलो रङ मै बोलीराखो हो कि कसो?