Posted by: भउते August 28, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
............भाग्नु नि परो केरे नि। नत्र मन् पराएकी ले लुत्त राखि बन्धिन् भने बर्बाद् भएन।...... कस्तो मनको कुरो गर्यो सुन्तलेले। भाग्दा भाग्दै नि आफूलाई त बलिको बोको जस्तै घिच्याउँदै ल्याएर छ्याप्प पारे के रे।
Read Full Discussion Thread for this article