Posted by: SurNaTal August 28, 2007
Login in to Rate this Post:
0
?
भाग्नु नि परो केरे नि। नत्र मन् पराएकी ले लुत्त राखि बन्धिन् भने बर्बाद् भएन। कुरो नि एउटा।
लु मेरो आडिसन् मन् पराइदिएकोमा ठुली, दुर्गी भाउजु, चित्रे दाई र सबैलाई धन्याबाद्।