Posted by: भउते August 28, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
.......thulnani आज किन चौतारी सुन्सान् भा' ? कि हाम्ले राखि बाध्लान् भनेर सब लुक्या जस्तो छ हिन्दि फिल्म मा जस्तो ............


तितौली, यो तिम्रोलागि





उता जवाफ खै !

सुन्तले ! दामी छ, स्वदेश र प्रदेशमा सँगै हुँदाका दिनहरु सम्झाइदिनु भो। सि बल्कमा नि घन्किन्थ्यो नि मादल र बाँसुरी खुप।

सप्पैलाई जदौ !
Last edited: 28-Aug-07 01:23 PM
Read Full Discussion Thread for this article