Posted by: Birkhe_Maila August 28, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
क्यार्दै छौ भुराभुरि हो???? तो के जाति सपैले टाँसेओ गित बेलुइखेर(भरे) हेरौँला के रे! ठुलि हिजो भुसुक्क भएछु हेरन पछि, आज पठाम्छु ल? हन फेरि निलो अछ्छेराँ त लेखिन कतै??? भन भन तितौरी? क्यार्नु आँखो देख्दिन राउँररि! अब तो दोर्सो के जाति गाला राउन्डाँ चाइँ अलि ठिटा ठिटिओ गित गाम्नु परो, नत्र भोटै पाइएन गाँठे!
Read Full Discussion Thread for this article