Posted by: world_map August 28, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! आज कुम्लेले चौतारी आइडल रूबरू प्रस्तुत गरिसकेका हुनाले र सबै प्रतियोगीहरूको ईन्ट्री नआइसकेको हुनाले भोलिसम्मको लागि भोटिङ् स्थगित गरिएको छ। कुम्ले! गुड जब् ईन रूबरू! दामीऽऽऽ! सुन्तलेको अडिशन राम्रो लाग्यो! अरू प्रतियोगीहरू नहतारिकन आज राति घर गएर, रेकर्ड गराएर भोलि बिहानसम्म अपलोड गरे नि हुन्छ, धनियाँवाद! तिरू, के छ? तिम्रो बराजूको फोटू खै? दुर्गे भाउजू नि गाना गाम् न ल, बच्चीहरूसँगै!
Read Full Discussion Thread for this article