Posted by: ritthe August 28, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
अहो सुन्तले जी कता बाट एती खेर झुल्किनु भा? ठुलि ले मलाई गुण्डा भनेर हुरुक्क पारीसकी हेर्नुस्न्, हे परमेशोरी हाम्री ठुलि लाई सु:बुद्धी दिनु अलिकती। ठुलि त्यो हिजो तिम्रो पछी पछी आको र आज बिहान तिम्रो घर अगाडि कुरेको त मेरो अस्ती को १२ आना लीन आको। बाराना दे, बारान दे, बाराना.........
Read Full Discussion Thread for this article