Posted by: PallaGhareAntare August 28, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
गाम्ले हो सप्पैले मलाई भोट हालम। अब आफ्नो डाँडा तिर लाग्नि बेला भो। भुलि देखि उहि हो सखारैमा एक पल्ट दिउसो खाजा खानि ट्याम मा एक पल्ट अनि साँझमा आक्कल झुक्कल कैले काँई आफुले चौतारी च्याउन पाउनि। रमाईलो गर्दै गरम, भोलि भेटम्ला।
Read Full Discussion Thread for this article