Posted by: chipledhunga August 28, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
ताप्लेजुङ्गको बजारै राम्रो हेरिरहुँ जस्तो जवानीमा तर्की हिँड्छौ माया तिमी कस्तो मंगलवारे जदौ यो बिर्खेमाइलाको। जनै पूर्णेको शुभकामना। भाग्य हुनेको मुखमा क्वाँटी परोस् नहुनेको मुखाँ bologna sandwich।
Read Full Discussion Thread for this article