Posted by: gaalab August 28, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
हाहाहा भउते, जिरा मरिच जिरा मरिच भउतेलाईभन्दा पीर मलाई परि'च! चैते मैनामा बोला'सि आउन भनेर ठिक परेर बस्या कन्ने नि भाग्छन्। कात्तिकाँ र पुसाँ र चैताँ ब्या' भा' था'पा' छौ कसैले? त्यही भ'र पो अस्ति खेर नेपाल जाँदा सिङ्गल टिकेसमै फर्किन पर्या र'छ त! जिरा मरिच जिरा मरिच भउतेलाई भन्दा पीर मलाई परि'च हे---- जुरेलीको गुँड भइकन चल्ला भो भउते यता समसाँझै झल्ला भो जिरा मरिच जिरा मरिच भउतेलाई भन्दा पीर मलाई परि'च हे---- ऊ बेलाँ त मुसुक्कै हाँसी' थिई अहिले भउत्या' पिरिमलाई फाँसी दिई जिरा मरिच जिरा मरिच भउतेलाई भन्दा पीर मलाई परि'च भउत्या' पीर मलाई परिच भउत्या' पीर गाउँलेलाई परिच। थुली -- के गर्ण लाग्या? गोताएँ बुढा -- के गर्ण लाग्या? कुम्ले -- के गर्ण लाग्या?
Read Full Discussion Thread for this article