Posted by: Gautam B. August 28, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
जदौ! ठूली बुइनी धन्यबाद राखी सहितको शुभकामनाको लागि। मेरो पनि धेरै धेरै शुभकामना ठूली बुइनी र चौतारीका सबै दिदी बुइनीहरुलाई! ************** कुम्लेले ठीक कुरा ग-यो। हात धोएर लागिन्छ, मदन्वालाई जिताईन्छ! यो जीत कस्को? मदनवाको! मदनवा कस्को? गाम्लेको! गाम्ले काँ' को? सला-- चोतारीको! खें खें खें खें खें खें खें खें खें खें खें खें मदनवा प्रचार प्रसार समिति
Read Full Discussion Thread for this article