Posted by: gwanche August 28, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
थुक्क थुक्क थुक्क............. हो त रइछ नि, नेपथ्य बाटै आवाज आएछ मैले गाउँदा त, के मिलेन कसो मिलेन, नेपालको राजनिति जस्तै भएछ, के मिलेन, के मिलेन।गाना रिकर्ड गर्दा बाथरुमको ढोका त खुलई थ्यो! ओये चित्रे काका, अडिसन्को लागि गाना राखि सक्नु पर्ने डेडलाइन कति बजे सम्म हो, ऐले त मिल्दैन भरे घर गे'सि फेरि गाना गाएर राख्नु पर्ला। डेडलाइन सम्म राख्न सकिएन भने मैले हापे, चौतरी आइडल त्रितियमा टराइ गर्नुपर्ला, नाम हटाइदिनु। आज त जनै पुर्ने, सबैलाइ सुभकामना। बिहानै जनै फेर्नु परो ( फेर्नु त के लाउनु परो भनुम न) भनेर पोर साल घर जाँदा लिएर आ'को जनै झिकेको, मरिगए अनक्वाइल गर्न सकिएको हैन। बाबाले त्यो माथि पट्टिको दुइटा गाँठोहरु समाएर के के गर्ने भन्थे सक्या हैन। बल्ल तल्ल जसो तसो काम चलाऊ लाइयो, अझै पनि गाँठै गाँठा छन लाएको जनैमा। जिम्मालबाले जनै अनक्वाइल गर्ने र लाउने तरिका सबिस्तार व्याख्या गरिदिनु भए अर्को जनै पुर्ने लाई काम लाग्थो क्यारे।
Read Full Discussion Thread for this article