Posted by: PallaGhareAntare August 27, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
भउते क्यार्दै? जिरा मरिच् त किसिम लु, जिब्राँ ट्वाक्क लाग्नि। हन भउतेकाँ तिर नि यो के जाति पार्किँग् यस्तो महंगो हो? दिन्को बिस रुप्पे तिरेर नि काँई साद्धे चल्छ र। मिटर् पार्किङ् त झन् छोई नसक्नु घन्टाको ३ रुप्पे रे अनि राति ९ सम्म तिर्न पर्नि। हाम्रा तिर ह्वाँ एक मोहोराँ पाइन्थे एक घन्टा। आधि पैसो जुवाघराँ उडाईयो आधि पार्किगाँ। ह्याँ त साइकल लेर आउनु पर्नि रेच के त। एस्तो ताल्ले हुन्न अब लाग्नि म डाँडातिर भुलि। यो गाना गाउनि नि अब आज सम्मै हो के रे। पर्सि देखिन त साहु बुढाको फन्दाँ फिरि। रिट्ठे धन्यबाद धन्यबाद, आखिर असली जौहरी त यो रिट्ठे पो र'च।
Read Full Discussion Thread for this article