Posted by: Poonte August 27, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
जे होस्, यस्तो पो रमाईलो! मेरी धोबिनी कै च्यात्त्याऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ पेटिकोट कै कस्सम्, साझाको अरु कुनै थ्रेडले सक्दैन चौतारीलाई! जय होस् तिमेरु सबैको! बाई द वे, मेरी बुढी कहिलै केहि लेख्दिनन्, तर चौतारी पढ्छिन् बेला बखताँ। हिजो रात भरि सपनामा नि हाँस्या हाँस्यै थि मदनवाको गीत दामी भनेर। कतै सुटुक्क आज दिन भरि अफिसमा बसेर मदनवालाई भोट हालेको हालेई त गरिनन्? केर्न जानु परो!
Read Full Discussion Thread for this article