Posted by: world_map August 27, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
ल म त आज थाकिसकें चुनाउ गराउदा गराउदा! रिठ्ठे, भौते, पर्वते के गर्नु चुनाउमा कहिले काही यस्तै हुन्छ, पीर मान्नु पर्दैन! अन्तरे, भोलि बिहान सम्म आउने ईन्ट्री सुनेर बनाउने हो मत पेटिका।तिम्रो ईन्ट्रि राम्रो लाग्यो। भोलि बिहानदेखि बेलुका ८ बजेसम्म चल्छ भोटिङ्। पून्टेदाइ, तपाइको यो राउण्डमा नहुने भो उसो भए? हरी, तिमीले भेट्टाएको स्वर त कुम्लेको जस्तो पो लाग्यो। यो राउण्डमा राखिदिम्? लु, अब म रेस्ट गर्नु परो! खुईईईईय्य्य्य!
Read Full Discussion Thread for this article