Posted by: miss_ me August 27, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
अनतरेजी राउरो रेछ ह उरको स्वर पुनी :) म चै प्रशान्तेलाई देको अस्तै भोट् देको देकिम बाबै मरी गए बढ्दैअन. अघी ७ थियो ऐले त झन ६ पो भयो :( हत्तेरिका!! भात पकाम्नुछोडेर बसेकिम बेल्का घरआँ मुन्छे आ'सी कपाल सप्पै जो उख्लिन बेर लाउदिन लु गए म अली भरे आम्ला गीत सुनाम्न रिठ्ठे कती मिठो संग मिस दि भनेको बाबै :) मन फुरुंग भेर नाँचुनाचुलाओ मेरो सब ठीक छ हजुरको को के छ ? मैले भोट् चै नदेकिम के रे हौर्लाई झेली अरेको ले
Read Full Discussion Thread for this article