Posted by: PallaGhareAntare August 27, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
यो फिरेन्चाँ गाम्न पाई कि नपाई? नेपालीआँ त कसैले भोट देलान जस्तो छैन, धाँधली हुन ला छ रे भन्नि सुन्चु। अब अधिराजकुमारी जत्ति सप्पै पुन्टे बिक्रम तिर लाग्नि भए, दुर्गि भाउजुले धमाधम चतुरे दाईलाई भोट खसालेर वाँ फस् बनाम्न लाइसकिन, नेप्चे आफैँ भोट खसालि खसालि अगाडि छ, जिम्माल का नलि खुट्टो बज्या सुनेर रमाउनि नि तेत्तिकै छन्, भउतेको दोहोरीले लट्ठै बनाइगो फिरि, मदनवा एक्लै परो भनेर उल्लाई नि भोट हाल्य हाल्यै छन् जस्तो छ। लौ आ फिरेन्चाँ गाम्न परो।
Read Full Discussion Thread for this article