Posted by: Birkhe_Maila August 27, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
लोल! साह्रै हाँसो उठिराको छ! मैले आफुलाई एक भोट नि हालेको छैन, एकजनालाई मजाले भोट हालेको छु, तर यो भोट हाल्ने भाँडो नै बिउरियो मेरोमा त गाँठे अइ देखुन। तलतिर डन विद सम इरर्स भनेर आउँछ मरिकाटे भोट जाँदैन!! अनि खै त तितौरी तिमिले गाएको! हेहेहेहेहे त्यस्तो स्वर भएको भए म त १०-२० वटा गित रख्थेँ !
Read Full Discussion Thread for this article