Posted by: भउते August 27, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
bhautedadu laai mero ek bhot रे हा हा हा। अउँरेजी अक्षेर लेखेपछि त Vote नै लेख्नु नि। यो कम्फुटरले बानी पनि के के बनायो बनायो। अस्ति कलमले कापीमा नेपाली लेख्न लागेको। "हजुरको" लेख्न खोजेको। Hajurko लेखिएछ। अझ कसै सँग फोनमा गफ गर्दा हाँस्न छाडेर "लोल" भन्न मुन लाउनी। त्यै त तितौरी, यो तित्रेले क्यै कैफियत गरे जस्तो छ। मेरो कम्फुटरमा त अझै पनि मेरो २ भोट र नेप्चेको ३ भोट देखिन्छ। अरुकाले २०० नागघिसक्यो।
Read Full Discussion Thread for this article