Posted by: भउते August 27, 2007
PRASHANT TAMANG'S JUNE 07, 2007 PERFORMANCE {Video Included}
Login in to Rate this Post:     0       ?        
फाइनलमा अङ्किता र प्रशान्त पुग्यो भने प्रशान्तले पक्कै जित्छ। अरुको फ्यानले अङ्कितालाई भोट हाल्छन जस्तो लाग्दैन, मलाई त। तर फाइनलमा अमित/इमोन र प्रशान्त भयो भने अलिक डर हो। नेपालीको भोटले मात्र प्रशान्त पक्कै त्यहाँ पुगेको छैन। मलाई लाग्छ इन्डियन पुलिस र आर्मीको पनि पुरा सपोर्ट छ। अनि अर्को कुरा, प्रशान्तको फ्यानहरु रातभरि एस एम एस गरेर बस्न तयार छन्। तर अरु कसैको फ्यान त्यति सारो गर्न तयार छैनन् कि। हेरौँ, के हुन्छ।
Read Full Discussion Thread for this article