Posted by: world_map August 27, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
म्याड्डू भैया, किन जाति,क्षेत्रको कुरा गरेको तिमीले? पहिले यो पढ:- 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' भोट दिने भन्या गीत सुनेर हो, म आफैंले त कति भोट दिया छु तिमीलाइ। अरू आइडल कम्फुटिशनमा नि जति भोट दिए नि हुने सिस्टम् छ।एक व्यक्ति एक भोट गर्दा त २ घन्टामै भोटिङ् सकिन्छ, अनि मज्जा नि आम्दैन।अरू बहुमतको नि तिम्रो जस्तै राय छ भने चैं विचार गर्नेछु। गाम्लेहुरको जो हुकुम्!
Read Full Discussion Thread for this article