Posted by: भउते August 27, 2007
PRASHANT TAMANG'S JUNE 07, 2007 PERFORMANCE {Video Included}
Login in to Rate this Post:     0       ?        
नेपालीले दिल खोले पछि कस्को के लाग्नु? पर्‍यो भने गाउँबाट खसी, कुखुरा, भैँसी बेचेर अथवा रिन खोजेर अथवा एकछाक खाएर पनि भोट हाल्छन्। एस एम एस नै बीचमा अड्क्यो भने अर्कै कुरा, नत्र प्रशान्तले जित्ने पक्का पक्की छ।
Read Full Discussion Thread for this article