Posted by: world_map August 27, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
अन्तरे, राम्रो छ पिराउटिस्। आइडल कम्फुटिशनको लागि चैं यौटै गीत आधिकारीक ढंगले राख्नुहोला, ताकि गाम्लेहरूले त्यसमा आधारित भएर भोटिङ् गर्न सकून्।धनियाँवाद! आज राति या भोलि बिहान ८ बजे सम्ममा नयाँ लिस्टका उम्मेदवारहरूले आ-आफ्नो आधिकारिक गीत राख्नुहोला। अनि भोलि बिहानदेखि राति ८ बजेसम्म अर्को भोटिङ् गरिने छ।धनियाँवाद!
Read Full Discussion Thread for this article